काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रवार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हून् । उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताए । उनले श्रमीक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ…