सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छिन् । जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हून् । उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाईन् । उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताईन् । संघियताको कार्यन्यवनका…