काठमाडौँ। हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका सांसदहरूबीच जलवायु परिवर्तन र दिगो विकासजस्ता साझा मुद्दामा छलफल गर्न ुहिन्दुकुश हिमालय संसदीय बैठकु आजदेखि काठमाडौँमा सुरु हुँदैछ। संघीय संसद, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको यो बैठकमा यस क्षेत्रका देशहरूका संसदीय प्रतिनिधिहरू सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा हुन लागेको यस बैठकमा नेपाल,…