काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको बताए । उनले प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । आफू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको…