प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न आग्रह गरे । ओलिले ०८४ को निर्वाचनपछिको सरकार कि एमालेले…