गिरिबन्धु टि-स्टेट जग्गा प्रकरण : गृहमन्त्री अर्यालले गरे उजुरीका लागि आह्वान

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि—स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन् । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने…