एमएफएन टाइटल विजेता रविन्द्र ढाँटलाइ राष्ट्रपतिले गरे सम्मान

भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जित्नुभएका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन् । बुधवार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन् । नेपालका एमएमए फाइटर रविन्द्र सोमवार काठमाडौं आइपगेका थिए । उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन् । तेस्रो राउन्डमा…