काठमाडौं, १२ असोज । जेन–जी आन्दोलनमा भएको दमनबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिश अनुसार सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितलाई देशबाहिर जान रोक लगाएको छ । आयोगको सिफारिश अनुसार गृह मन्त्रायले उनीहरुलाई विदेश जान रोक लगाएको हो । सरकारले उनीहरुको पासपोर्ट रोक्का गरेको छ । उनीहरुलाई स्विकृतिबिना काठमाडौं उपत्यका छोड्न…