मेयर तीर्थराज भट्टराईसँग वार्ता गर्न अनशनस्थलमै पुग्यो सरकारी टोली

काठमाडौँ । विभिन्न ७ बुँदे माग राखी आमरण अनसन सुरु गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग वार्ता गर्न सरकारी टोली खटिएको छ। माइतीघरमा आमरण अनशन सुरु गरेका भट्टराईसँग वार्ता गर्न सरकारी टोली अनशनस्थलमै पुगेको हो। सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चाकाजी महर्जन र उपमहानिर्देशक सुनीलकुमार…