नवनियुक्त प्रधानमन्त्री कार्कीले लिईन् पद तथा गोपनीयताको शपथ

काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएकी हुन् । आन्दोलनपछि जेन–जी प्रतिनिधिहरुलाई कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा ६१ अनुसार राष्ट्रपति…