पार्टीबाट निर्देशन आए समितिको सभापति छोड्न तयार छुः रामहरि खतिवडा

काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन्। संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा तानिएका छन्। विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन्। संसदीय समितिबाट राजीनामा माग आएको…