काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिबार बसेकोे बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भ्रष्टाचार विरुद्धको गतिविधिलाई…