काठमाडौँ– पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश जारी गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी तत्काल पक्राउ नगर्न आदेश गरेको थियो। अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन। यस्तो छ अदालतको…