काठमाडौँ । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्ने तयारी आफूहरूले गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रधानमन्त्री ओलीलाई भेटेर उपनिर्वाचनका विषयमा जानकारी गराएका हुन्। असार १६ गतेभित्रै उपनिर्वाचनको मिति तोक्ने तयारी गरिएको विषयसमेत आयोगले ओलीलाई जानकारी गराएको छ। प्रधानमन्त्री…