विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले पार्टी नीति विपरीत बोलेकाले खनालले बिदा हुनु ठीक हुने अभिव्यक्ति दिएका हुन्। पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए। ‘उहाँले एमाले टुक्रयाउनु गलत…