काठमाडौं । आज पनि संसद बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् । आजको बैठक सुरु भएको सभामुख देवराज घिमिरेले जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका…