प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र…