प्रधानमन्त्री शाहले गरे उपकुलपतिहरूसँग छलफल, दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । देशभरका विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय…