ऊर्जामन्त्री श्रेष्ठ समक्ष जलविद्युत् आयोजनाको अनुमति समीक्षा प्रतिवेदन पेस

काठमाडौं । उच्चस्तरीय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमति पत्रहरूको प्रतिवेदन पेस गरेको छ । मंगलबार जलविद्युत् आयोजनासम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित समितिले मंगलबार प्रतिवेदन पेस गरेको हो । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार…