काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक भएको अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्न अनुरोध गरेकी छिन् । ‘अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक छ । अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्नुहोला,’ उनले भनिन् ।अनुगमनका…