भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम काम गरेको कारण आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा पहिला एमालेका नेता कार्यकर्ता स्पष्ट…