सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छ्न । संसद् भवनको सभामुख कार्यकक्षमा जारी बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल जारी छ । प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गरिरहेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग…