काठमाडौं । मंगलबार संसद् बैठक सुरु हुनुअघि विपक्षी दलका नेताको बैठक सुरु भएको छ । बैठक सुरु हुनुअघि विपक्षी नेताहरू छलफलमा जुटेका हुन् । प्रतिपक्षी दलहरुले विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरिराखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्ने विपक्षी दलको बैठक…