काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरु प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रममा बोल्दै उनले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको भन्दै नेपाली युवाहरु पनि विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताए । उनले भने,…