काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्। प्रतिनिधिमण्डलमा एमालेबाहेकका अन्य दलका सदस्यहरू सहभागी छैनन्। राष्ट्रपति पदबाट अवकाश लिएपछि भण्डारीको यो पहिलो विदेश यात्रा हो। सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नका लागि भण्डारीले विदेश यात्रा सुरु गरेको कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ। भ्रमणमा प्रधानमन्त्री केपी…