आज पनि रास्वपा र राप्रपा सासदले गरे संसद् बैठक बहिष्कार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । आज पनि सांसदहरुले उठेर विरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएको छ । सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको…