काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी भएकोले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउ सक्ने बताएका छन्। सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउदै गुरुङले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने दाबि गरे । आन्दोलन गर्न दिने कुरा…