प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् बैठक स्थगित, ओली–देउवा भेट्दै

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् । सोमबार ९आज० साँझ ६ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफलका लागि ओली–देउवाबीच…