काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् । शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने अडान लिईरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । सभापति थापाले मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर आफ्नो क्रियाशील सदस्यताको अध्यावधिक सुरु गर्दै जरा अभियानको…