काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका)ले लोकतन्त्रको संस्थागत अनुभूति गर्न नसक्दा जनताहरु विद्रोही हुन थालेको बताएका छन् । बिहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले लोकतन्त्रको अनुभूति गर्न नसक्दा जनताहरु विद्रोहमा जान थालेको भन्दै अनुभूति दिने खालको काम गर्न आवश्यक रहेको बताए ।त्यस्तै उनले केन्द्रले पञ्चायती शैलीमा हस्तक्षेत नीति लिइरहेको भन्दै आपत्ति…