काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन वार्ता भएको छ । बुधबार भएको टेलिफोन संवादमा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको जम्मू–कश्मीरको पहलगाममा…