नयाँ वर्षले केही न केही निकास लिएर आउँछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार धेरै अगाडि जान नसक्ने बताएका छन्। गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले आइतबार पत्रकारहरूसँगको कुराकानीमा आफूलाई यसबारे धेरै बोल्न नलगाउन आग्रह पनि गरे। उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबीसमेत गरेका छन्। नयाँ वर्षमा नयाँ सरकारको…