काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंमा भएको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिले दुःख लागेको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् । “सबैले अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दरता हो । धारणा र मान्यता प्रस्तुत गर्दा सबैले सम्यम अपनाउनुपर्छ । केही दिनअघि जनप्रदर्शनमा जुन…