गृहमन्त्री लेखकले भने- तीनकुने घटना आपराधिक, घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्छ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै तीनकुने घटनाको विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य भएको बताएका छन् । काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा…