तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री लेखक

काठमाडौं, २७ चैत । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज ९बुधबार० सिभिल अस्पताल पुगेका मन्त्री लेखकले घाइतेहरुको निःशुल्क उपचार गरिने बताएका हुन् । मन्त्री लेखकले घाइतेहरुले…