काठमाडौं । काठमाडौंमा जारि शिक्षकहरुको आन्दोलनलाई नेपाली काङ्ग्रेस सोलुखुम्बुका युवानेतहरुले समर्थन जनाएका छन । सोलुखुम्बुबाट आन्दोलनमा सहभागी हुन काठमाडौं आएका शिक्षकहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि उनिहरुहरुले शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएका हुन् । कार्यक्रममा नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रशिक्षण विभाग प्रमुख दाबागेलु पाख्रिन, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापा र नेवि संघका केन्द्रीय सदस्य बाबुराम आचार्य…