काठमाडौं महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सन्चालनमा

काठमाडौं । काठमाडौं महानगर खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा सन्चालनमा ल्याएको छ । २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य…