कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, २० चैत्र । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा राखेको छ । मंगलबारदेखि न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको रिटको बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाई भोलि हुनेछ । विद्युन् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त…