रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

काठमाडौं । राप्रपाका नेताहरु धवलशमशे जबरा र रवीन्द्र मिश्र पक्राउ परेका छन् । उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको हो । आज भएको तिनकुनेको प्रदर्शनबाट उत्पन्न परिस्थितिको जिम्मेवार व्यक्ति भन्दै जबरा र राणालाई पक्राउ गरेको जनाईएको छ । प्रहरीले दुर्गा प्रसाईंलाई पनि पक्राउ गर्नेगरि टिम परिचालन गरेको छ । प्रसाईं भने सामाजिक सञ्जालबाट सरकारलाई चूनौति दिइरहेकाका छन्…