काठमाडौं ।कुलमान घिसिङको मुद्दामा आज निर्णय भएन । आज (शुक्रबार) न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दामा सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै आइतबार पुनः सुनुवाइको लागि तोकिएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च…