काठमाडौँ । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकलाई दर्ता प्रक्रियामा ल्याउन नसक्ने भएको छ। चैत ७ गते दिएको एकमहिने समयसीमा सकिएको र पछि सरकारले पुनः एक हप्ता म्याद थप पनि फेसबुकले दर्ताका लागि चासो नदेखाएपछि सरकार आफैँ पछि हटेको हो। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए। ‘अब म्याद तोकिँदैन, विस्तारै…