काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने…