चम्लागाईंले गरे अपाङ्ग संघको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् जित्ने आधार

काठमाडौं । माधव चम्लागाईँले नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् । उमेद्वारी घोषणापछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अपाङ्गता क्षेत्रमा विगत लामो समयदेखि विभिन्न किसिमले हक र अधिकारको…