समाजमा विकृति ल्याउने चलचित्रहरु निर्माण हुनु दुःखद् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना प्रविधिको विकाससँगै पछिल्लो समय गुणस्तरहीन र समाजलाई विकृतितिर धकेल्ने चलचित्रहरु उत्पादन भइरहेको बताएका छन् । बिहीबार आठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित…