काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसका नेताहरूको असन्तुष्टिप्रति संकेत गर्दै दुई दलको सहमतिमा नै काम भइरहेको बताए । उनले भने, विमतिमा एउटै काम भएको छैन । अनि कसरी अखबारबाजी भएको देख्छु, एमालेकरण भयो ।…