काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जाने बताएका हुन् । उनले भने, ‘हामीले कोषको ऐन…