शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

सबिता नयाँजू, नेपाल न्यूज बैंक काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन् । पटक पटक चलिरहेको सरकार–शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् । काठमाडौंको सडक अस्तव्यस्तले एकखाले समस्या निम्ताएको छ । तर सबैभन्दा धेरै चेपुवामा विद्यार्थीहरु परेका छन् ।…