५ बजे मन्त्रिपरिषदको बैठक बस्दै, कुलमानबारे के होला निर्णय ?

काठमाडौँ । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघिको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव गरेको सार्वजनिक भएको थियो। सरकारको निर्देशन नमानेको भन्दै घिसिङलाई हटाएर जानुपर्ने खड्काको प्रस्ताव थियो। तर उक्त विषयमा कुनै पनि…