काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारमा एमालेकरण हुन लागेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ’ उनले भने, ‘मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ । ‘अध्यादेश राम्रो छ…