तीन बुंदे सहमति पछि नेपाली कांग्रेसले महानगरमा लगाएको ताला आफैं खोल्यो

पोखरा । नेपाली कांग्रेस समर्थित नगरे सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्। मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका हुन्। गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित…